Posts

July 31, 2015 at 5:20PM

Now who can reach this dizzy height?

July 31, 2015 at 4:21PM

Day 1231 - मनको कुरो भनेसी समर्थन गर्नै परो \ तर्क वितर्क गर्नै परो \

म कुरीराको थिएँ कस्ले चाँही 'डेविड कैमरून' को स्पीचलाइ आधार बनाएर नेपालको संबिधनमा धर्मको कुरो निकाल्छन् भनेर-बोज़ दाईले बोली हाल्नु भो |

बुझ्नु पर्ने कुरो के छ भने डेविड कैमरून एक ' राइट विंग' पार्टीका नेता, उनको स्पीच भनेको उसको पार्टी को मानीफेस्टोको छोटो रूप\ अब त्यसको आधार मा नेपाल को संबिधान नै लिखने कुरा मा बिबाद गर्नु कत्तिको बुद्धिमानी?

डेविड कैमरूनले स्पीचमै भने पनि बेलायत को संभिधानमा त लेखेको छैन न नि, की छ? राइट विंग पार्टी को एउटा फोटोनि यहाँ टासेको को छु - कुरो बुझ्नु होला \

अब नेपाल को संबिधानलाइ बेलायत कै प्रधानमंत्री को स्पीचमा आधार बनाउनु भन्दा त बेलायत कै तरीका अपनाएर संबिधान नै नलेखे भाईगो नि, टंटाई साफ़ ! सक्कीगो नि!

स्मरण रहोस, यहीं को चलन अनुसार ' मुस्लिम मित्रहरुलाइ ईद मुबारक' भन्दा साह्रै नराम्रो लागेको थियो \ नहुने ठाउँ मा घोच्यो भने - रिसानी माफ \

July 28, 2015 at 5:21PM

'रवि नपुग्ने ठाउँ माँ कवि पुग्छ' भन्छन हेरुम तहो की होइन \

July 28, 2015 at 3:22PM

Day 1212 - भन्न मन लागेको कुरो!

बिदेशमा बसेर त्यहाँ रंग, जाती, लिंगीय र धार्मिक समानता भएन भनेर हल्ला गर्ने अनि, नेपालमा चाँही त्यही रंग, जाती, लिंगीय र धार्मिक समानता होला भनेर डराउने नौटंकीहरु देख्दा साह्रो टेन्शन हुन्छ \ खै के खै के?

July 21, 2015 at 5:22PM

Ojesh Singh is with Nikki Shakya in Kathmandu.

Day 1205 - तिम्रै मायामा।

July 20, 2015 at 5:23PM

Day 1204: Worshiping Monkeys!

Bajarangi Bhaijaan - Selfie ley ley re!

July 15, 2015 at 5:23PM

Ojesh Singh updated his cover photo.

July 2, 2015 at 5:24PM

Day 1186: Height of hypocrisy!

When your relatives from abroad say they want to come to Nepal, 'NO, don't come, it's not safe. We are still feeling aftershocks and it's very scary.'

Five minutes later on Facebook, 'If you want to help Nepal, Visit Nepal'.

July 1, 2015 at 5:25PM

Day 1185: Smiling Assassin

She said, 'Gun is a gentle thing.' But darling, not everyone is equipped with smile like yours.